
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ अम्वाङमा निर्माणाधीन १३२ केभी क्षमताको राहुघाट सवस्टेशन । नेपाल विद्युत् प्राधिकरणद्वारा सन् २०२१ देखि डिसेम्बरमा ठेक्का सम्झौता भएको राहुघाट डाडाँखेत प्रशारण लाइन र सवस्टेशन निर्माण योजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । तस्वीर : सन्तोष गौतम/रासस

