२२ जेठ २०८३, शुक्रबार
आगजनीपछि लुटपाट

बालकोटस्थित ओली निवासबाट सुनचाँदी चोरिएपछि स्थानीय युवाले लगाइदिए ताला

भदौ २५, २०८२
काठमाडौं
बालकोटस्थित ओली निवासबाट सुनचाँदी चोरिएपछि स्थानीय युवाले लगाइदिए ताला

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासबाट बिहानै सुनचाँदी चोरी भएको खुलेको छ ।

आगजनी भएको बालकोटस्थित घरमा छिरेर सुनचाँदीसहित बहुमूल्य सामानहरू लैजान थालेपछि स्थानीय केही युवाले घरमा ताला लगाइदिएका छन् ।

null

बुधबार अपराह्न बालकोट पुग्दा उक्त घर खण्डहरमा परिणत भएको देखिन्थ्यो ।​

पुस्कालयमा पुस्तकहरू छरबरान्त अवस्थामा थिए भने कंक्रिटबाहेक अधिकांश संरचना झलेर नस्ट भएका छन् ।

null

जेनजीको आन्दोलनका क्रममा मंगलबार उक्त घरमा आगजनी भएको थियो । यो  ओलीको निजी निवास हो ।

प्रधानमन्त्री रहेका कारण ओली बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका थिए ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null


 

salt training

कमेन्ट गर्नुहोस्