०९ साउन २०८३, शनिबार

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

असोज १०, २०८२
विराटनगर
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
फाइल फोटो

मोरङमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका- ८ मधुमारास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका- १२ बस्ने ३७ वर्षीय अनिलबाबु कुँवरसहित ८ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार १ सय ६५ रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्