२७ असार २०८३, शनिबार

सुन्धारास्थित गेष्ट हाउसमा पुरुष मृत फेला

असोज १२, २०८२
काठमाडौं
सुन्धारास्थित गेष्ट हाउसमा पुरुष मृत फेला

काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा पुरुष मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका- ११ सुन्धारास्थित उक्त गेष्ट हाउसको ३०२ नम्बर कोठामा १ जना मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा झापा गौरादह नगरपालिका- १ घर भएका ३१ वर्षीय युवराज चौहान छन् । उनी शनिबार मृत फेला परेका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्