०९ साउन २०८३, शनिबार

मुस्ताङको सेल्फी पार्क

कात्तिक २५, २०८२
काठमाडौं
मुस्ताङको सेल्फी पार्क

मुस्ताङको लोमानथाङ गाउँपालिका–४ स्थित नेचुङ भन्सार हुँदै कोरोला बोर्डर जाने सडकखण्डअन्तर्गत सेताम्मे हिउँले ढाकिएको सेल्फी पार्क र आसपासको क्षेत्र । गत हप्ता परेको बाक्लो हिमपात अझै नपग्लिए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै सडकको बाक्लो हिउँ पन्छाएर सवारी आवागमन सहज बनाएको थियो । तस्वीर : सुशीलबाबु थकाली/रासस

null

salt training

कमेन्ट गर्नुहोस्