०९ साउन २०८३, शनिबार

एनपीएलको १५औं अर्धशतक काठमाण्डूका जोन सिम्पसनको नाममा

मंसिर १२, २०८२
काठमाडौं
एनपीएलको १५औं अर्धशतक काठमाण्डूका जोन सिम्पसनको नाममा

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध काठमाण्डू गोर्खाजका जोन सिम्पसनले अर्धशतक बनाएका छन् ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान सिम्पसनले केवल २५ बलमा चार छक्का र तीन चौकाको मद्दतमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।​

सिम्पसनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १५औं अर्धशतक हो ।

उनी जारी सिजनको एनपीएलमा अर्धशतक बनाउने १२औं ब्याट्सम्यान हुन् ।

salt training

कमेन्ट गर्नुहोस्