
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी पोखरा एभेन्जर्सविरुको खेलमा काठमान्डु गोर्खाजका ओपनर ब्याट्सम्यान बेन चार्ल्सवर्थले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चार्ल्सवर्थले ४९ बलमा एक छक्का र चार चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।