०४ साउन २०८३, सोमबार

ओखलमा चिउरा कुट्दै काठमाडौंका महिला

मंसिर २०, २०८२
काठमाडौं
ओखलमा चिउरा कुट्दै काठमाडौंका महिला

काठमाडौंको टोखा नगरपालिका वडा नं २ र ३ ले टोखा बजारमा हरेक शनिबार आयोजना गर्ने टोखा सडक नेवाः खाजा महोत्सवमा ओखलमा चिउरा कुटेर बिक्री गर्दै टोखाका स्थानीय नेवारी समुदायका महिला । ओखलमा कुटेको चिउरा १२० रूपैयाँमा बिक्री गर्ने गरेको उनीहरू बताउँछन् । तस्वीर : हरिराम भेटुवाल/रासस   
 

कमेन्ट गर्नुहोस्