०३ साउन २०८३, आइतबार

काठमाडौंमा 'क्रिसमस इभ’को रौनक [तस्वीरहरू]

पुस ९, २०८२
काठमाडौं
काठमाडौंमा 'क्रिसमस इभ’को रौनक [तस्वीरहरू]

इसाई धर्मावलम्बीको महान चाडको रूपमा मनाइने क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिस्टको जन्मदिनको खुसीयाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउने गर्दछन् ।

येशुले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।​

सोही अवसरमा काठमाडौं उपत्यकाका प्रमुख मलहरूले आफ्नो प्रवेशद्वारमा क्रिसमस ट्री बनाउनुका साथै सान्टा क्लज र रेन डियरको प्रतिमाहरू बनाएर राखेका छन् । 

मानिसहरू यस्ता आकृति र बनाइएका क्रिसमस ट्री अगाडि फोटो खिचेर रमाउने गर्दछन् । ​

तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्