०९ साउन २०८३, शनिबार

ढिक्री बनाउँदै थारु महिला

पुस २७, २०८२
काठमाडौं
ढिक्री बनाउँदै थारु महिला

माघी पर्वको अवसरमा आइतबार आयोजना गरिएको 'गुलर्या माघ सांस्कृतिक महोत्सव २०८२ (थारु सम्बत २६४९)' का सहभागीहरूलाई थारू परिकारको स्वाद चखाउन घोराही - १७ गुलरियाका  थारू महिलाहरू ढिक्री बनाउँदै । गुलरिया टोल विकास संस्थाको मुख्य आयोजनामा तथा सौरा बगालको सहआयोजनामा आज दाङको घोराही उपमहानगरपालिका-१७ स्थित शहिद नेत्रलाल पार्कमा महोत्सवको आयोजना गरिको छ । तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्