२१ असार २०८३, आइतबार

बालेनले गरे पाथीभरा माताको दर्शन [तस्वीरहरू]

माघ ९, २०८२
काठमाडौं
बालेनले गरे पाथीभरा माताको दर्शन [तस्वीरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङको पाथीभरा दर्शन गरेका छन् ।

चुनावी अभियानमा पूर्वी नेपाल पुगेका शाहले आज बिहान पाथीभरा माताको दर्शन गरेका हुन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाह झापा-५ बाट उम्मेदवार छन् । 

उनले झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दै छन् । 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्