०८ साउन २०८३, शुक्रबार

बझाङमा बालेन, हेर्नुहोस् १२ तस्वीर

माघ १५, २०८२
काठमाडौं
बझाङमा बालेन, हेर्नुहोस् १२ तस्वीर

सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन (बालेन्द्र शाह) बझाङ पुगेका छन् । 

उनले बझाङमा रास्वपाका उम्मेदवार शैलेशकुमार सिंहसँग भेटघाट गरेका छन् । बझाङमा बिहानै पनि उनको क्रेज देखिएको छ । 

बझाङपछि बालेन बिहीबार नै बाजुरा पुग्ने कार्यक्रम छ । उनी बिहान ११:३० बजे बाजुरा पुग्ने कार्यक्रम रहेको छ । 

बाजुरापछि बालेन दिउँसो १२:१५ बजे अछामको साँफेबगर पुग्नेछन् । दिउँसो २:१५ बजे अछामकै मंगलसेन पुग्ने कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ ।

अछाम-२ मा बालेन काठमाडौं महानगरपालिकाका मेयर हुँदाका स्वकीय सचिव भूपदेव शाह प्रतिनिधिसभाको उम्मेदवार छन् ।

बालेन बुधबार डडेल्धुरा, दार्चुला लगायतका जिल्ला पुगेका थिए । 

झापा-५ बाट उम्मेदवारी दिएका बालेन केही दिन यता सुदूरपश्चिम भ्रमणमा छन् । 

उनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । 

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्