१० साउन २०८३, आइतबार

गृहमन्त्री अर्यालले गरे मतदान

फागुन २१, २०८२
ललितपुर
गृहमन्त्री अर्यालले गरे मतदान

गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान गरेका छन् ।

उनले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेका हुन् । 

ललितपुर महानगरपालिकाको सानेपास्थित टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका उनको सचिवालयले जनाएको  छ ।  

बिहीबार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्