०५ साउन २०८३, मंगलबार

गुल्मी २ मा गोकर्ण विष्टको अग्रता

फागुन २२, २०८२
बुटवल
गुल्मी २ मा गोकर्ण विष्टको अग्रता
फाइल फोटो

गुल्मीको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले शुरूआती अग्रता लिएका छन् ।

विष्टले २९९ मत प्राप्त गरी अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले २५७ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।

यस्तै रास्वपाका गोविन्द पन्थीले २ सय मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले ११३ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्