०३ साउन २०८३, आइतबार

म्याग्दीमा महावीर पुनको अग्रता कायमै, २ हजार २१२ मतले पछि परे एमालेका श्रेष्ठ

फागुन २२, २०८२
काठमाडौं
म्याग्दीमा महावीर पुनको अग्रता कायमै, २ हजार २१२ मतले पछि परे एमालेका श्रेष्ठ

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

पुनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठसँग २ हजार २१२ मतको अग्रता लिएका छन् । पुनले ३ हजार ७४० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार श्रेष्ठले १ हजार ५२८ मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अर्जुनबहादुर थापा १ हजार ३२० मतसहित तेस्रो स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्