३२ असार २०८३, बिहीबार
रास्वपाको तेस्रो जीत

काठमाडौं-८ मा रास्वपाका विराजभक्त विजयी

फागुन २२, २०८२
काठमाडौं
काठमाडौं-८ मा रास्वपाका विराजभक्त विजयी

काठमाडौं क्षेत्र नम्बर ८ बाट रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । 

उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका छन् । 

दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् । 

२०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए ।

यससँगै रास्वपाले तीन सीटमा जित हासिल गरिसकेको छ । रास्वपाले यसअघि काठमाडौं-१ र ६ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसले एक सीटमा जीत हासिल गरेको छ भने एमाले र नेकपाले खाता खोलेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्