०२ साउन २०८३, शनिबार

खैरौ दौरासुरुवाल र भादगाउँले टोपी लगाएर शपथ लिन पुगे खगेन्द्र सुनुवार

चैत १२, २०८२
काठमाडौं
खैरौ दौरासुरुवाल र भादगाउँले टोपी लगाएर शपथ लिन पुगे खगेन्द्र सुनुवार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनुवार खैरो दौरासुरुवाल र भादगाउँले टोपी लगाएर संसद् भवनमा पुगेका छन् ।

प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिनका लागि सुनुवारसहितका संसदहरू संसद् भवनमा पुगेका हुन् ।

नवनिर्वाचित सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउँदैछन् ।

सुनुवार बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्