०३ साउन २०८३, आइतबार

महान्यायाधिवक्ता भण्डारीको राजीनामा स्वीकृत

चैत १३, २०८२
काठमाडौं
महान्यायाधिवक्ता भण्डारीको राजीनामा स्वीकृत
फाइल फोटो

सरकारले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले शपथ गरेपछि सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता भण्डारीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

भण्डारी निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको महान्यायाधिवक्ता थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्