२९ असार २०८३, सोमबार

ओली पक्राउ परेपछि चाबहिलमा एमालेको नारा-जुलुश

चैत १४, २०८२
काठमाडौं
ओली पक्राउ परेपछि चाबहिलमा एमालेको नारा-जुलुश

पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन शुरू भएको छ । 

ओली पक्राउको विरोधमा चाबहिलमा एमालेका नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । 

उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

यसअघि एमाले सचिव महेश बस्नेतले ओली पक्राउको विरोधमा सडक र सदन दुवैबाट विरोध गर्ने बताएका थिए ।

त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्