०५ साउन २०८३, मंगलबार

कांग्रेस संगठनलाई ‘चेन अफ कमान्ड’मा राख्ने जिम्मा महामन्त्री घिमिरेसहित दुई सहमहामन्त्रीको काँधमा

बैशाख २, २०८३
काठमाडौं
कांग्रेस संगठनलाई ‘चेन अफ कमान्ड’मा राख्ने जिम्मा महामन्त्री घिमिरेसहित दुई सहमहामन्त्रीको काँधमा

नेपाली कांग्रेसले पार्टी संगठन सञ्चालनको जिम्मेवारी महामन्त्री गुरुराज घिमिरेसहित दुई सहमहामन्त्रीलाई दिएको छ । 

पार्टीको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहमान्त्रीद्वय बहादुर सिंह लामा र मुक्ता यादवलाई पनि जिम्मेवारी दिएको हो ।

सो सम्बन्धी जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले संगठनलाई चेन अफ कमान्डमा राख्नका लागि यो समिति बनाइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्