०६ साउन २०८३, बुधबार

इरानका राष्ट्रपति भन्छन्- दबाब, धम्की र नाकाबन्दीको छायामा अमेरिकासँग वार्ता हुँदैन

बैशाख १३, २०८३
काठमाडौं
इरानका राष्ट्रपति भन्छन्- दबाब, धम्की र नाकाबन्दीको छायामा अमेरिकासँग वार्ता हुँदैन

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँगको वार्तामा कडा अडान लिएका छन् । उनले जबसम्म अमेरिकी नाकाबन्दी र दबाब जारी रहन्छ तबसम्म प्रत्यक्ष वार्ता असम्भव रहेको बताए ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँगको टेलिफोन वार्तामा उनको यो भनाइ राखेका थिए । इरानले दबाब, धम्की वा नाकाबन्दीको छायामा इरानले वार्ता नगर्ने उनको भनाइ छ । 

जबसम्म अमेरिकाले आफ्नो दबाब र कार्यहरू बन्द गर्दैन, विश्वास पुनर्स्थापित गर्न र वार्ता अगाडि बढाउन गाह्रो हुने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्