०५ साउन २०८३, मंगलबार

एमाले सचिवालय बैठक स्थगित

जेठ २, २०८३
काठमाडौं
एमाले सचिवालय बैठक स्थगित

आज हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । अब बैठक सोमबार हुने छ ।

बैठकमा पार्टीभित्रको कार्यविभाजनलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्