०६ साउन २०८३, बुधबार

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

जेठ ३, २०८३
काठमाडौं
कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दैछ ।

बैठक आइतबार बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन सानेपामा बस्नेगरि बोलाइएको छ ।

बैठकमा सभापति गगन थापाको समेत उपस्थिति रहेन कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा प्रतिष्ठानका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि भनिएको छ । प्रतिष्ठानको अध्यक्ष उपसभापति विश्वप्रकाश शर्मा छन् । 

salt training

कमेन्ट गर्नुहोस्