![तारकेश्वरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Tinpiple_ma_Dozer_Nepal_Photo_Library_3_0MfSiYAz9r.jpg)
काठमाडौंको तारकेश्वर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको छ ।
आज बिहानैदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर लगाएर भत्काएको हो ।
नगरपालिकाले केही दिनअघि त्यहाँ रहेका पसल र व्यवसायीलाई सूचना समेत दिएको थियो ।









