182 shares
मन्त्रिपरिषद् बैठक शुरू भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा बैठक बसेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहले दिउँसो साढे ३ बजेका लागि बोलाएको बैठक केही ढिलो शुरू भएको छ।