०६ साउन २०८३, बुधबार

सरकारद्वारा २९ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

जेठ १२, २०८३
काठमाडौं
सरकारद्वारा २९ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपाल सरकारले राजपत्राङ्कित प्रथम श्रेणीका (सहसचिव वा सो सरह) कर्मचारीहरूको सरुवा गरेको छ ।

जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रशासन, प्राविधिक र विभिन्न विशिष्टीकृत सेवाका २९ जना वरिष्ठ कर्मचारीहरूलाई नयाँ जिम्मेवारीमा खटाइएको हो ।

निर्णयअनुसार नेपाल प्रशासन सेवा, नेपाल इन्जिनियरिङ सेवा, वन सेवा र आर्थिक योजना तथा तथ्याङ्क सेवाका सहसचिवहरूको सरुवा गरिएको छ । 

उनीहरूलाई संघीय मन्त्रालयहरू, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न आयोगहरू र ठूला स्थानीय तहहरूमा जिम्मेवारी तोकिएको भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्