×

NMB BANK
NIC ASIA

काठमाडौं, २२ फागुन-वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरूले गर्नुपर्ने अनिवार्य स्वास्थ्य परीक्षणका लागि श्रम तथा रोजगार मन्त्रालयबाट करीब २५० स्वास्थ्य संस्थाले स्वीकृति पाएका छन् । तर विशेषगरी खाडी मुलुक साउदी अरेबिया, बहराइन, ओमान तथा मलेसिया जाने कामदारहरूबाट स्वीकृत स्वास्थ्य संस्थाले नै चर्को रकम असुल्ने गरेको देखिएको छ ।

Muktinath Bank

साउदी, बहराइन र ओमानका लागि १२ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । उनीहरूले सिन्डिकेट खडा गरी परीक्षण शुल्कको रूपमा जनही ५ हजार ५०० र रजिष्ट्रेसन शुल्कवापत छुट्टै १० डलर लिने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै मलेसियाका लागि ३७ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गरिरहेकोमा परीक्षण शुल्क जनही ४ हजार ५०० र रजिष्ट्रेसन शुल्क भनेर थप ३० डलर असुल्ने गरिएको छ । रजिष्ट्रेसन शुल्क लिने कुनै प्रावधान नभए पनि, स्वास्थ्य संस्थाहरूले आफूखुसी डलरमा रकम असुल्ने प्रवृत्तिले काम गर्न विदेश जान लागेकाहरू मारमा परेका छन् ।


Advertisment
Nabil box
Kumari

सरकारी अस्पतालमा सोहीबमोजिमको स्वास्थ्य परीक्षण गर्न बढीमा ३ हजार लाग्छ । तर यसरी सरकारी नियमविरुद्ध गएर आफूखुसी रकम उठाउने काम भइरहेको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x