0 shares
काठमाडौं, ६ असार - क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा पोर्चुगलले पाँचौं मिनेटमा नै मोरक्कोविरुद्ध अग्रता कामय गरेको छ ।
रोनाल्डोले हेडमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।
जारी विश्वकपमा यो रोनाल्डोको चौंथो गोल हो ।