×

NMB BANK
NIC ASIA

थापाथली अस्पतालका लागि कुपण्डोलमा बन्यो २८ करोडको भवन, टेस्टट्युब बेबी सेवा सञ्चालनमा आउने

असोज १५, २०७५

NTC
Premier Steels

काठमाडौं –परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका लागि ललितपुरको कुपण्डोलमा नयाँ भवन तयार भएको छ । 

Muktinath Bank

अस्पतालले टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि तीन वर्षअघि कुपण्डोलमा भवन निर्माण गर्न थालेको थियो । २८ करोड बजेटमा निर्माण भएको भवनको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भवन हस्तान्तरणको प्रक्रियामा रहेको अस्पतालका निर्देशक जागेश्वर गौतमले बताए । नयाँ भवनबाट टेस्टट्युब बेबी सेवा सञ्चालन गर्ने प्रसूति गृहको तयारी छ । 


Advertisment
Nabil box
Kumari

‘हामीले टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि कुपण्डोलमा २८ करोडको लगानीमा नयाँ भवन बनाएका छौं । भवन निर्माण भइसकेको छ, तर ह्यान्डओभर हुन बाँकी छ,’ डा. गौतमले लोकान्तरसँग भने ।

Vianet communication

सो भवनमा टेस्टट्युब बेबी सेवाका अलावा नर्सिङको पढाइ पनि हुने डा. गौतमले जानकारी दिए । यसअघि अस्पतालले थापाथलीमा रहेको अस्पतालबाट सो सेवा दिँदै आएको छ । 

प्रसूति गृहले भूकम्पबाट क्षती भएको अस्पतालको ठाउँमा नयाँ भवन बनाइरहेको छ । जाप्निज सहयोग नियोग (जाईका)को सहयोगमा १ अर्ब २३ करोडको लागतमा निर्माण भइरहेको उक्त भवनमा १ सय ६६ शय्या हुनेछ । 

सात महिनाअघि निर्माण शुरू भएको उक्त भवन फ्रेबुअरी महिनामा निर्माण सकिने डा. गौतमले बताए ।

ती भवनबाट सेवा सञ्चालनमा आएपछि अस्पतालको सेवामा गुणस्तर बढ्ने उनको अपेक्षा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x