×

X
Nic Asia
Khukuri
Daraz

खाली पेटमा लसुन खानुस् ग्यास्ट्रिकको समस्या भएकालाई फाइदा हुन्छ

काठमाडाैं | कात्तिक २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

काठमाडौं — मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ । 

LAxmi BAnk
nabil BANK inside

लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो । अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ । 

लसुनका अन्य पनि धेरै फाइदा छन् । तपाईं मुसा तथा फंगल संक्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ । छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ । 


Advertisment
Saurya island

लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ । 

लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ । 

Vianet communication
IME BANK INNEWS

लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ । 

लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

स्नायुप्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ । 

एजेन्सी

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ३, २०७९

पछिल्लो समय मानिसहरू गहिरो निन्द्रा पर्नबाट बञ्चित भइरहेको विभिन्न अध्ययनहरूले देखाउने गरेका छन् ।  यसैबीचमा गरिएको अर्को एक अध्ययनले भने गहिरो निन्द्राका लागि अचम्मको जुक्ति दिएको छ । हालै गरिएको एक ...

मंसिर १, २०७९

अरूलाई मद्दत गर्नु तपाईंको लागि पनि राम्रो हो।  भर्खरै प्रकाशित एक अनुसन्धानमा यो खुलासा भएको छ कि प्रतिफलको चाहना बिना परोपकारी काम गर्नाले मस्तिष्कले शरीरमा खुशीको हर्मोन निस्कन्छ। यसले मानिसलाई खु...

मंसिर २, २०७९

तपाईंले बेस्सरी टाउको दुख्ने माइग्रेन रोगका बारेमा त पक्कै सुन्नुभएको होला । विश्वभरिमा एक अर्ब व्यक्ति माइग्रेनबाट ग्रस्त छन् । कुनै माइग्रेनमा हल्का मात्र टाउको दुख्छ भने कुनै माइग्रेनमा चाहिँ टाउको फुट्ला झैं गरी ...

मंसिर ३, २०७९

काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...

मंसिर ६, २०७९

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन् । शल्यक्रियामार्फत शनिवार बच्चा...

मंसिर ३, २०७९

सबैजना आफ्नो कार वर्षौं पछि पनि नयाँ जस्तो देख्न चाहन्छन् । यसका लागि मानिसहरूले आफ्नो कारलाई रगडेर सफा गर्ने प्रयास गर्छन् ।  तर कारको भित्री भाग सफा नगर्ने हो भने जति सफा गरेपनि दुर्गन्ध आउन छाड्दैन ।...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x