२१ असार २०८३, आइतबार

एसईईको प्रदेशगत नतिजा : प्रदेश ३ सबैभन्दा अगाडि, कर्णाली र सुदूर साह्रै कमजोर !

एसईईको प्रदेशगत नतिजा : प्रदेश ३ सबैभन्दा अगाडि, कर्णाली र सुदूर साह्रै कमजोर !

काठमाडौं –बिहीवार प्रकाशित एसईई नतिजामा प्रदेश ३ सबैभन्दा अब्बल ठहरिएको छ ।

उच्च जीपीए अंक (३.६०–४.०) ल्याउने परीक्षार्थीको अंक अनुपात हेर्दा प्रदेश ३ सबैभन्दा अब्बल र कर्णाली सबैभन्दा कमजोर ठहरिएको हो ।

प्रदेश ३ बाट १० हजार ८६ परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन्, जुन उक्त प्रदेशमा कुल सहभागी परीक्षार्थीको अनुपातमा ९ दशमलव ५९ प्रतिशत हो ।

कर्णाली प्रदेशबाट ०.४४ प्रतिशत परीक्षार्थीले मात्र उच्च जीपीए अंक ल्याउन सफल भएका छन् । त्यसपछि सुदूरपश्चिम प्रदेश कमजोरमा परेको छ, जहाँ ० दमलव ५ प्रतिशत परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् ।

यस्तै प्रदेश १ बाट २ दशमलव ४५, प्रदेश ५ बाट २ दशमलव २२ तथा प्रदेश २ बाट १ दशमलव ४० परीक्षार्थीले उच्च जीपीए अंक ल्याएका छन् ।

हेर्नुहोस्, प्रतिशतका आधारमा हिसाब :

विस्तृत विवरण :

salt training

कमेन्ट गर्नुहोस्