×

NMB BANK
NIC ASIA

रातको समयमा बिर्सेर पनि गर्न नहुने यी ५ काम

असार २५, २०७६

NTC
Premier Steels

 आधुनिक समाज तीब्रगतिमा चलिरहेको छ । आधुनिक समाजमा नकारात्मक सोचले बढी प्रभाव पारेको देखिन्छ । रातको समयमा गर्न नहुने यी पाँच काम यस्ता छन् । जसले जीवनमा खुशी ल्याउन मद्दत पुग्दछ ।

Muktinath Bank

कपाल खोलेर नसुत्नु
रातिको समयमा सुत्दाखेरि कपाल खोलेर सुत्न नहुने मान्यता छ । शास्त्रका अनुसार कपाल खोलेर सुत्दा इर्द–गिर्द नकारात्मक उर्जा एकत्रित हुने गर्दछ जसले जीवनमा हानी पु-याउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रातिको समयमा चौबाटोमा जान नहुने
रातिको समयमा सडक चौबाटोमा कहिल्यै हिँड्नु हुँदैन । रातिको समयमा चौबाटोमा नकारात्मक उर्जा रहने कारण चौबाटोमा हिँड्न खतरा हुने गर्दछ ।


Advertisment
Nabil box
Kumari

खराब छवि भएकासँग राति नभेट्नु
रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्दा आफ्नो ब्यक्तित्वमा खराब असर पर्ने गर्छ ।

Vianet communication

राति  घाटमा जान नहुने
रातिको समयमा श्मशान घाटमा नकारात्मक उर्जा सक्रिय हुने गर्छन् । जसले तपाइँको मानसिक स्थितिमा नकारात्मक प्रभाव पर्ने गर्दछ ।

रातिको समयमा नुहाउन नहुने
रातिको समयमा नुहाएर सुत्न नहुने कथन छ किनकी रातिको समयमा सक्रिय नकारात्मक प्रभाव तपाइँप्रति आकर्षित हुन सक्छन् । एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x