काठमाडौँ - मध्यपुर थिमि लाय्कूदरबारबाट बुधबार पापाकुङ्शा एकादशीका दिन मनाइने भूइफर्सी (कुभिण्डो) जात्रामा खडग, तरवार तथा भाला लिएर जात्रामा सहभागी हुँदै गुठीयारहरु । प्रत्येक वर्षकाे पापाकुङ्शा एकादशीका दिन याे पर्व मनाइन्छ ।
तस्विर : रत्न श्रेष्ठ/रासस