×

NMB BANK
NIC ASIA

स्मरणशक्ति बढाउने सहज उपाय यो हो

कात्तिक २, २०७६

NTC
Premier Steels

काठमाडौं— स्मरणशक्ति बढाउनका लागि मानिसहरू प्रायः एउटै उपाय सुझाउँछन् । धेरभन्दा धेर कुरा याद गर्नुस् भन्छन् । तर सबै कुरा रट्न छोडेर शान्त बस्दा पनि स्मरणशक्ति बढ्छ । 

Muktinath Bank

आफ्नो कोठाको उज्यालो घटाउनुस् । आरामले पल्टिनुस् । आँखा बन्द गर्नुस् र आफूलाई रिल्याक्स अनुभव गराउनुस् । यसो गर्दा तपाईंले याद गर्न खोज्नुभएको कुरा राम्ररी याद हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम समयमा धेरै कुरा सिक्दा, जान्दा अनि बुझ्दा स्मरणशक्ति बढाउन सकिने बताइन्छ । तर केही बेरसम्म कुनै अवरोधविना आरामले शान्तिपूर्वक बस्दा पनि स्मरणशक्ति तेजिलो हुन्छ । यही बेलामा तपाईंको खाली दिमागले
यादहरूको खजाना भरिदिन्छ । दिमागलाई आराम दिएर आफूलाई रिचार्ज गर्न सक्नुहुन्छ तपाईंले । 


Advertisment
Nabil box
Kumari

यस्ता आरामदायक क्षणहरूमा इमेल चेक गर्दा वा सामाजिक सञ्जाल हेर्न थाल्दा दिमाग रिल्याक्स हुन पाउँदैन । 

Vianet communication

केही नगर्नु भनेको अल्छी विद्यार्थीका लागि बहाना खोज्ने माध्यम भएपनि स्मरणशक्ति कमजोर भएका मानिसलाई यो राम्रो उपाय हो । हामी सबैभित्र शान्त बसेर वा पल्टिरहेर स्मरणशक्ति बढाउने क्षमता हुन्छ । 

सबै विज्ञहरूले कामको बीचमा ससाना ब्रेक लिँदा हामीहरू नयाँ कुरा सिक्न र याद गर्न सफल हुने बताएका छन् । यसबाट विद्यार्थीहरूको ग्रेड १० देखि ३० प्रतिशतसम्म राम्रो हुनसक्छ । कुनै पनि पाठलाई फेरि घोक्नुअघि ब्रेक लिँदा त्यसलाई याद गर्न सहज हुन्छ । 

सूचना क्रान्तिको समयमा हामीले स्मार्टफोन मात्र नभई दिमागलाई पनि रिचार्ज गर्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x