![साग खेलकुदको पर्खाइमा दशरथ रंगशाला [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Stadium05_Fd2Cqyz65s.jpg)
काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) औपचारिक रूपमा मंसिर १५ गतेदेखि काठमाडौंमा शुरू हुँदैछ ।
सागको तयारीका लागि खेल गराइने स्थानहरू मर्मतसम्भार हुँदैछन् । यसैबीच दशरथ रंगशालाले पनि सागकै अवसरमा मुहार फेर्यो । प्याराफिटको छानादेखि, कुर्सी र मैदानले पनि स्याहार सुसार पाएको छ ।
रंगशालालाई सरसर्ती नियाल्ने हो भने खेलाडी तथा सागलाई कुरिरहेको झल्को दिन्छ ।
हेरौं दशरथ रंगशालाका केही तस्वीर :



