×

NMB BANK
NIC ASIA

भ्रमण वर्षको शुभारम्भमा मुख्यमन्त्रीको उद्घोष: गाउँ–गाउँमा होम–स्टे, साथमा पर्यटन प्रहरी

पुस १६, २०७६

NTC
Premier Steels

मुलुकको अन्य प्रदेशमा जस्तै सुदूरपश्चिम प्रदेशमा पनि भव्य कार्यक्रमका बीच बुधबार नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ ।

Muktinath Bank

भ्रमण वर्ष उद्घाट्न समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटकलाई लक्षित गरी पर्यटन प्रहरी गठन गर्ने उद्घोष गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटकहरूको सुरक्षादेखि लिएर गन्तव्यसम्म पुग्नलाई सहयोग गर्ने उद्देश्यले पर्यटक प्रहरी बनाइने उद्घोष उनले गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

विकसित मुलुकका पर्यटक यहाँका कंक्रिटका भवन हेर्न नआँने बताउँदै उनले यहाँका गाउँघर, कला, संस्कृति, भेषा, भुषा र परम्परागत खानपानको स्वाद लिन आउने गरेको बताए । 

Vianet communication

जसलाई मध्यनजर गरी प्रदेश सरकारले अब तराई, पहाड र हिमालको गाउँ–गाउँमा होम–स्टे सञ्चालनलाई प्रवद्र्धन गर्ने मुख्यमन्त्री भट्टले बताए ।

‘विदेशीहरू यहाँको सिमेन्टको बिल्डिङ र शहरको खाना खान आएका हुँदैनन् । हाम्रो संस्कृति हेर्न चाहान्छन् । हाम्रो गाउँघरका परम्परागत अग्र्यनिक खानपानका स्वाद लिन चाहान्छन् । गाउँको शान्त र सुन्दर स्थानमा बस्न चाहान्छन्’, उनले भने, ‘त्यसैले म होटल व्यवसायीहरुलाई आह्वान गर्न चाहान्छु, अब तपाईहरू शहरमा केन्द्रित नहुनुुस् । हाम्रो अपी र शैपालमा, खप्तड क्षेत्रमा लगानी बढाउनुस् । जसको वातावरण प्रदेश सरकार मिलाउँछ, सुरक्षाको ग्यारेन्टी पनि गर्नेछ ।’

यसैबीच मुख्यमन्त्री भट्टले विगतको वर्षमा प्रदेश सरकारले ल्याएको विदेशी भाषा कक्षा सञ्चालनबारे नकारात्मक टिकाटिप्पणी भएको उल्लेख गर्दै जसको गलत ढंगले प्रचार भएको गुनासो गरे ।

हेर्नुहोस्, यो पनि :

सुदूरपश्चिम प्रदेशमा पनि गरियो भ्रमण वर्षलाई स्वागत, हेर्नुहोस् १० तस्वीर

विदेशी भाषा नेपालीहरूलाई सिकाएर आउने पर्यटकहरूको पथ प्रदर्शनमा सहयोग पुर्‍याउने हेतुले कार्यक्रम ल्याएको स्पष्ट पारे ।

उनले पर्यटन विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रदेश सरकारले सहयोग गर्ने समेत आश्वासन व्यक्त गरे । उद्घाटन शत्रमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x