×

कात्तिक १, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा २ वटा विचार, २ प्रवृत्ति र २ गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेको बताएका छन् । उनले सही गठबन्धनलाई जनताले जिताउने बताए ।  ...

कात्तिक १, २०७९

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको नेतृत्वमा अपवित्र चुनावी गठबन्धन बनेको आरोप लगाएका छन् । ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको अपवित्र ...

असोज २५, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका मन्त्रीहरूलाई जिम्मेवारीबिहीन बनाउन लागिएको कांग्रेस उच्च स्रोतले...

असोज २३, २०७९

सत्ता गठबन्धनबाट रौतहट–२ मा निवर्तमान सांसद आफताब आलमका छोरा डा. फिरोदस आलमले टिकट पाएका छन् । निवर्तमान सांसद आलम भने ज्यान मुद्दामा जेलमा छन् । फिरोदस आफताबका जेठो छोरा हुन् ।  सत्ता गठबन्धनबा...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

असोज २१, २०७९

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहि...

असोज ७, २०७९

सत्तारुढ गठबन्धनबीच प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटमा कुरा मिल्न नसकिरहेको समयमा गठबन्धन दलका तीन नेताबीच छुट्टै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बस्नुअघि माओवाद...

भदौ २५, २०७९

सत्तारूढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले केही दिन यता भन्दै आएका छन, ‘आज वा भोलिमै सिट बाँडफाँटमा सहमति जुट्छ ।’ तर, सिट बाँडफाँटमा सहमति जुट्ने साइत भने अझै जुर्न सकेको छैन ।  सि...

भदौ २५, २०७९

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै नहिँड्न चेतावनी दिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका उनले प्रदेश सभा र प्रत...

भदौ २४, २०७९

नेपाली कांग्रेसका उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले गठबन्धन दलबीच अझै सिट बाँडफाँटको टुंगो नलागेको बताएका छन् । भक्तपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले मंसिर ४ को चुनावमा गठ...

भदौ २४, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रवार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं विपी कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा विश...

भदौ १३, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी (बुधवार)सम्ममा गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटबारे टुंगो लाग्ने बताएका छन् । उनले पर्सीसम्ममा आगामी मंसिर ४ गते हुने प्रतिनिधि...

भदौ ११, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् । दाहालले अबको चुनावी तालमेलले पहिलेको भन्दा राम्रो परिणाम ...

भदौ ४, २०७९

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस बाहेकका दलले गठबन्धनका लागि एमालेसँग पटकपटक प्रस्ताव गरेको बताएका छन् । तर, आगामी निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्रै गठबन्धन हुने उनको भनाइ...

भदौ २, २०७९

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेकी छन् । पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट रहेको चर्चा चलिरहेका बेला पूर्वमन्त्रीसमेत रहेकी उनले आफू गठब...

साउन ३१, २०७९

सत्तारुढ गठबन्धनले नागरिकता विधेयक पुनः जस्ताको तस्तै संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ । मंगलवार बसेको गठबन्धनको बैठकले राष्ट्रपति कार्यालयबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद्मा ...

साउन २४, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरूबीच समान ढंगले सिट बाँडफाँट हुनुपर्ने माग गरेका छन् । कसैले अपमान महसुस गर्ने गरी सिट बाँडफाँट गरिए तालमेल हुन ...

साउन २३, २०७९

नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूले बहुमत सिट आफूसँग राखेर मात्र गठबन्धनमा सिटसंख्या बाँड्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रतिनिधि सभाका १ सय ६५ सिटमध्ये कांग्रेसले १०० आफूस...

साउन २०, २०७९

नेकपा (एमाले) का नेता डा.भीम रावलले विपरीत सिद्धान्त भएका दलहरूले निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा नेता रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहर...

साउन २०, २०७९

सत्तारुढ गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले चुनावी तालमेल गर्ने औ...

साउन २०, २०७९

आसन्न संसदीय निर्वाचनको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा शुक्रवार बिहान बैठक शुरू भएको हो । बैठकले निर्वाचनमा तालमेलकाे औप...