×

साउन २०, २०७९

सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान बोलाइएको छ । बिहान प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ ।  काँग्रेस नेता रामचन्द्र पौडेलले बैठकमा ...

असार ३०, २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चालेको राजनीतिक सकुनी चालको काउन्टर गर्न यतिबेला सत्ता गठबन्धनलाई हम्मेहम्मे परेको छ । ओलीले सत्ता गठबन्धनमाथि अढाई फ्रन्टको मोर्चा खोलेका छन् । एउटा मोर्चामा एमाले आफैं सम्प...

असार २८, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा आफूले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यको टिकट पाउनुपर्ने दाबी गरेका छन् ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले ...

असार २६, २०७९

उच्च अदालत बार एशोसिएशन पाटनको २०औँ नयाँ कार्यसमितिको अध्यक्ष पदमा शान्तिराम खतिवडा विजयी भएका छन् । उनले एक हजार ६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी रामकृष्ण शर्माले २७१ मत प्राप्त गरे । त्यस्तै ...

असार २१, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् ।  मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको...

असार १३, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रति घृणाको राजनीतिले समाजवाद नआउने टिप्पणी गरेका छन् । गठबन्धनको राजनीतिको दृष्टान्त एमालेलाई घेराबन्दीमा पार्न भएको उनले दाबी गरे ।  कम्युनिस्ट संस्थापक नरब...

असार ४, २०७९

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनै पनि राजनीति दलसँग गठबन्धन गर्ने बाटोमा नरहेको बताएका छन् ।  गठबन्धनका कुनै पनि नेतालाई एमालेले प्रधानमन्त्री स्वीकार गर्ने प्रस्ताव नगर...

जेठ ३१, २०७९

राजनीतिक दलको मुख्य नेतृत्वको ध्यान आसन्न प्रदेश र संघीय चुनावमा केन्द्रित हुन थालेको छ । स्थानीय तह निर्वाचनको नतिजा विश्लेषण र संघीय चुनावको तयारीका सम्बन्धमा दलका नेताहरू सघन छलफलमा छन् । कतिपयले भने संघी...

जेठ २०, २०७९

राजनीतिको मुख्य मैदान संसद्मा आगामी आर्थिक वर्षको बजेटमाथि गरमागरम बहस चलिरहेको छ । आवरणमा सम्पूर्ण राजनीति नै बजेटमा केन्द्रित भएजस्तो देखिए पनि राजनीतिक दलहरू भने नयाँ राजनीतिक समीकरणको आन्तरिक रस्साकस्सी...

बैशाख २२, २०७९

सत्ता गठबन्धनले चितवनको भरतपुरमा बिहीबार आमसभा गर्ने भएको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरु चितवन जाने कार्यक्रम रहेको छ ।  भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउ...

बैशाख १२, २०७९

सत्तारुढ ३ दलीय गठबन्धनबीच कैलाली जिल्लामा चुनावी तालमेलको विषयमा सहमति भएको छ । लामो छलफलपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको विषयमा सह...

बैशाख ११, २०७९

नेपाली कांग्रेस बकैया कार्यसमितिले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने घोषणा गरेको छ ।  आइतवार हेटौंडास्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस बकैयाले ५ दलीय गठबन्धन त...

बैशाख ९, २०७९

स्थानीय तहको चुनावमा महानगरपालिका र उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनले सिट बाँडफाँड टुंगो लगाएपछि अब सबैको ध्यान ती स्थानीय तहमा गठबन्धनका साझा उम्मेदवार को होला भन्नेमा केन्द्रित भएको छ । देशभरका ६ महान...

बैशाख ७, २०७९

नेकपा (माओवादी केन्द्र) कोहलपुर नगरकमिटीले नरेन्द्र न्यौपानेको नाम मेयर उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ । मंगलवारको बैठकले न्यौपानेको नाम प्रदेश समितिमा पठाएको हो ।  सत्ता गठबन्धनबीच चुनावी ...

बैशाख ७, २०७९

देशभर चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका पाँच राजनीतिक दलमा जहाँतहीँ भागबण्डाको किचलो छ । महानगर र उपमहानगरको सीट बाँडफाँड गठबन्धन दलका शीर्ष नेताहरूले टुंग्याउने भने पनि उनीहरूलाई निर्णयमा पुग्...

बैशाख ६, २०७९

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिन सहमत भएपछि पोखरामा कांग्रेसभित्र विद्रोह भयो । कांग्रेस कास्की समितिका सचिवद्वयले सभापतिलाई जानकारी नै नदिई विज्ञप्ति प्रकाश...

बैशाख ३, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन संघको निर्वाचनसम्म कायम रहने बताएका छन् ।  नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बो...

बैशाख ३, २०७९

भरतपुर महानगरपालिका वडा नम्बर १७ का कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् । शनिवार भरतपुरको बेलुवा टोलमा भेला आयोजना गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभ...

बैशाख २, २०७९

२०६४ सालको संविधानसभा चुनावमा आश्चर्यजनक नतिजा ल्याएर माओवादी देशकै ठूलो पार्टी बन्यो । त्यसबेला प्रमुख राजनीतिक शक्तिको दाबी गरिरहेका नेपाली कांग्रेस र नेकपा एमाले मरिचजस्तो चाउरिएका थिए । तर, माओवादी पार्टी...

चैत २८, २०७८

लुम्बिनी प्रदेशमा गठबन्धनलाई व्यवहारिक रुपमै कार्यान्वयनमा लैजाने सत्तारुढ पाँच दलका नेताहरूले निर्णय गरेका छन् । त्यसका लागि गठबन्धन दलको संयुक्त स्थलगत अनुगमन कार्यदलसमेत बनाइएको छ ।  गठबन्धन दलको सोमवा...

चैत २७, २०७८

पाँच दलीय गठबन्धनले स्थानीय तहमा चुनावी तालमेल गरी उम्मेदवार छनौट गर्ने अधिकार स्थानीय तहको राजनीतिक संयन्त्रलाई नै दिने सहमति गरेको छ ।  आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको निर्वाचन परिचालन ...