×

NMB BANK
NIC ASIA

गठबन्धनकाे उम्मेदवार चयन

सिट बाँडफाँटको अधिकार स्थानीय गठबन्धनलाई दिने सहमति, भोलि संयुक्त अपिल आउने

चैत २७, २०७८

NTC
Premier Steels

पाँच दलीय गठबन्धनले स्थानीय तहमा चुनावी तालमेल गरी उम्मेदवार छनौट गर्ने अधिकार स्थानीय तहको राजनीतिक संयन्त्रलाई नै दिने सहमति गरेको छ । 

Muktinath Bank

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले स्थानीय तहमा बनेको पाँच दलीय राजनीतिक संयन्त्रलाई नै उम्मेदवार चयनको जिम्मा दिने सहमती गरेको बैठकमा सहभागी एक नेताले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच दलीय गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडलेको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएको थियो । 


Advertisment
Nabil box
Kumari

स्थानीय तहमा कुन स्थानीय तहको प्रमुख, उपप्रमुख र वडाको नेतृत्व कसले लिने भन्ने सहमति गरेर रिपोर्ट पठाउन लगाउने र त्यसैमाथि छलफल गरेर गठबन्धनमा निर्णय गर्ने प्रारम्भिक सहमती भएको ती नेताले बताए । 

Vianet communication

समितिको बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ । उक्त बैठकपछि पाँच दलीय गठबन्धनकोतर्फबाट संयुक्त अपिल पनि जारी गर्ने तयारी गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x