×

असोज २, २०७९

माओवादी केन्द्रले आगामी निर्वाचनको लागि निर्वाचन आयोगमा बुझाउने समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीका बारेमा पदाधिकारी बैठकमा छलफल गरेको छ ।  आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा समा...

भदौ ३१, २०७९

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ । जसअनुसार प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ मा विशाल बास्कोटा, २ मा डा. निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म र...

भदौ ३१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक शुरु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्य दलसँग गरिने तालमेल तथा समानुपातिक उम्मेदवारको सूची निर्मा...

भदौ ३१, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको सूची बनाउन नेपाली कांग्रेस संसदीय बोर्डको बैठक शुक्रवार बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेप...

भदौ ३०, २०७९

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह कर्णाली प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएकी छन् । माओवादी केन्द्रीय सदस्यसमेत रहेकी सिंह सुर्खेत क्षेत्र नम्बर २(२) बाट उम्मेदवार सिफारिस भएकी ...

भदौ २४, २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।  पार्टीले प्रतिन...

भदौ २४, २०७९

प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिसले नवलपरासीका कांग्रेस कार्यकर्ताहरू असन्तुष्ट बनेका छन् । क्षेत्र र जिल्ला कार्य समितिले नाम सिफारिस गरेपछि नेताहरूसँग असन्तुष्ट बनेका कार्यकर्ताहरूले पार्टीले सञ्...

भदौ २४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लाबाट चुनाव लड्नको लागि प्रस्ताव आएपछि चितवन नछाड्ने बताएका छन् । चितवनमा आफ्नो जित सुनिश्चित रहेको उनले दाबी गरे ।  शुक्रवार कास्की...

भदौ २०, २०७९

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधि सभा सदस्य निर्वाचनकाे उम्मेदवारका लागि केन्द्रीय सदस्य मानवीर राईको एकल नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले एकमात्र निर्वाचन क्षेत्र रहेको सो...

भदौ २०, २०७९

आगामी मंसिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।  प्रतिनिधिसभ...

भदौ २०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् ।  बागलुङमा दुई संघीय र चार प्रदेश निर्वाचन क्षेत्र रहेकोमा &...

भदौ २०, २०७९

प्यूठानबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाको नाम एकल सिफारिस गरेको छ । सोमवार पार्टी बसेको जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनक...

भदौ २०, २०७९

नेपाली कांग्रेस सोलुखुम्बुले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनतर्फ केन्द्रीय सदस्य आङ गेलु शेर्पाको एकल नाम सिफारिस गरेको छ । आइतवार बसेको कांग्रेस जिल्ला कार्य समिति बैठकले प्रतिनिधि सभातर्फ शेर्पाको एकल नाम ...

भदौ १९, २०७९

पूर्वी नवलपरासी (नवलपुर)बाट गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रत्यक्ष निर्वाचन लड्ने रुची देखाएनन् । नवलपुरको क्षेत्र १ बाट उनले प्रतिनिधि सभाको समानुपातिक सदस्यका लागि आवेदन दिएको नेपाली कां...

भदौ १९, २०७९

सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस भएका छन् । मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकले उम्म...

भदौ १९, २०७९

गोकर्ण विष्टले चुनाव जित्दै आएको गुल्मी क्षेत्र नम्बर २ बाट मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट तीन जना सिफारिसमा परेका छन् । पूर्वमन्त्री गोकर्ण विष्ट, प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष अध्यक्ष राज...

भदौ १९, २०७९

गोरखा क्षेत्र नम्बर २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ अर्थात गुण्डा नाइके चक्रे मिलनको नाम सिफारिस गरेको छ ।  प्रदेश कमिटीले जिल्ला कमिटीलाई चक्रे मिलन र पूर्वप्रदेशमन्त्री राम...

भदौ १९, २०७९

नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणको नाम प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएको छ । खाणको रूपन्देही–२ बाट पनि नाम सिफारिस भएको छ । कांग्रेस रुपन्देही क्षेत्रीय समितिको...

भदौ १९, २०७९

गुल्मी–१ बाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले गुल्मीको आइतवार बसेको बैठकले ज्ञवालीलाई प्रतिनिधि सभाका लागि सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला क...

भदौ १९, २०७९

नेपाली कांग्रेस गुल्मीले प्रतिनिधि सभाका लागि दुवै क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ मा प्रभावशाली नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।  भण्डारीसहित पूर्वमहासमिति सदस्य...

भदौ १९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । आइतवार बसेको सो पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन...