×

असोज २१, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्ने पक्का भएको छ । यसअघि काठमाडौं २ बाट चुनाव जितेका नेपाल रौतहट जाने भएका हुन् । दुई ठाउँबाट चुनाव लड्न मिल्ने समयमा उनी रौतहटबाट...

असोज १३, २०७९

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित...

असोज ३, २०७९

नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्व...

असोज ३, २०७९

नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमवार पार्टी कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को त...

असोज ३, २०७९

नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फका उम्मेदवारहरूको सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको नामावली बुझाउन...

असोज १, २०७९

नेकपा एकीकृत समाजवादीले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई नदोहोर्‍याउने भएको छ । यसअघि २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भएकालाई यसपटक नदोहोर्‍याउने मापदण्ड तयार पारेको...

भदौ २५, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको शनिवार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै छोटो समयमा ...

भदौ २१, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनभित्र प्रदेश सभा र प्रतिनिधि सभाको सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् । उनले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा न...

भदौ १९, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोलालाई अहिले नै राष्ट्रपतिको निम्ति आकांक्षा नराख्न सुझाव दिएका छन् । काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रममा बास्तोलाले आफू र...

भदौ १८, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसभित्रको किचलोका कारण आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्ने काम नटुंगिएको बताएका छन् । शनिवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ...

भदौ १४, २०७९

नेकपा एकीकृत समाजवादीले रूपन्देही क्षेत्र नम्बर १ र पाल्पा क्षेत्र नम्बर २ बाट आउँदो निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । रूपन्देही क्षेत्र नम्बर १ बाट पार्टीका महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल...

भदौ १२, २०७९

नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य एक वर्षमै पुष्टि भइसकेको दाबी गरेका छन् । आफूहरूले एमालेबाट विद्रोह नगरेको भए देश अध्याँरो सुरुङमा गइसकेको हुने उन...

भदौ १२, २०७९

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो निर्वाचन क्षेत्र भोजपुर नछाड्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सुनसरीको शनिवार बसेको बैठकले सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभातर्फ उनक...

भदौ ११, २०७९

नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थ...

भदौ ९, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टीको २० सिट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । बिहीवार पार्टी स्थापनाको पहिलो वर्षगाँठ मनाउन आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्...

भदौ ९, २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सैनिक अधिकारीहरूसँग किन भेट गरेको भनी प्रश्न गरेका छन् । बिहीवार पार्टी पुनर्गठनको एक वर्ष पुगेको अवसरमा आयोज...

भदौ ९, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको व्यक्तिवादी चरित्रका कारण कम्युनिस्ट आन्दोलन क्षत–विक्षत भएको आरोप लगाएका छन् । एमाले अध्यक्षमा निर्वाचित भएपछि ओलीले आफ्नो वास्तविक चर...

भदौ ९, २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्कालीन नेतृत्वको दक्षिणपन्थी अवसरवादविरुद्ध गरिएको विद्रोह ऐतिहासिक कदमको रूपमा स्थापित भइरहेको दाबी गरेका छन् । पार्टी स्थापनाको एकवर्ष पुगेको अवसरमा बि...

भदौ ६, २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् । राष्ट्रपतिभन्दा पहिला पार्टीको निर्देशनअनुसार आफूले निर्वाचनमा प्रतिस्पर्धा गर्ने खनालले बताए । उनी पछिल्लो समय राष्ट्रप...

भदौ ५, २०७९

नेकपा एमाले पाल्पाका १७ जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कम्युनिष्ट आन्दोलनको रक्षाका लागि भन्दै तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहितले पार्टी परित्याग गरेका हुन् । ए...

भदौ ४, २०७९

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली आफू भन्दा १२ वर्षपछि केन्द्रीय सदस्य भएर पनि अहिले फूर्ति लगाइरहेको टिप्पणी गरेका छन् ।  शनिवार काठमाडौंमा आयोजित पार्टीको उपत्य...