×

पुस ८, २०७९

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।  प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौंको ठमेल बस्ने चिनियाँ ना...

पुस ६, २०७९

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले काज सरुवा भएर जान लागेका जिल्लापतिहरूलाई सीमाको तस्करी रोक्न  निर्देशन दिएका छन् । सोमवार काज सरूवा भएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी...

पुस २, २०७९

तेजबहादुर जोरा र शैलेश्वरी बोहोराबीच धेरै कुरा मिल्दा छन् । तेज पश्चिम नेपालको पहाडी जिल्ला डोटीमा हुर्किए भने शैलेश्वरी तराईको कैलालीमा । सानैदेखि राष्ट्रसेवक बन्ने हुटहुटी भएका दुवै जना पढाइमा प्रतिभाशाल...

मंसिर २९, २०७९

नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने गृहमन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले बुधवार सैद्धान्तिक स्वीकृति दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको ऐनम...

मंसिर २७, २०७९

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । प्रहरी हेडक्वाटरका एक उच्च अधिकारीका अनुसार उक्त प्रस्ताव केही दिन अगाडि हेडक्वाटरबाट गृहमन्त्रालय हुँदै सहमतिका लागि अर्थ मन्त्रालय पुगेको ...

मंसिर १८, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बाँकेका पूर्वप्रहरी कर्मचारीहरूसँग शुक्रवार अन्तरक्रिया गरेका छन् । प्रहरी महानिरीक्षक सिंहले पूर्वप्रहरी कर्मचारीका सन्ततिहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दि...

मंसिर १४, २०७९

प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) सरुवा भएको छ ।  अपराध अनुसन्धान विभागमा रहेका एआईजी लोहनीलाई सरकारले आज उपत्यका प्रहरी कार्यालय सरुवा गरेको ...

मंसिर १३, २०७९

नेपाल प्रहरीमा २ हजार ६ सय कर्मचारीको दरबन्दी थपिने भएको छ । प्रहरी प्रधान कार्यालयले देशका विभिन्न ठाउँमा आवश्यकता परेको भन्दै प्रतिवेदन तयार गरेर दरबन्दी थप गर्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ ।  सरका...

मंसिर १२, २०७९

नेपाल प्रहरीले अनलाइनमार्फत कसैले चिठ्ठा पर्‍यो भन्दै कर भुक्तानीका लागि रकम माग गरे नदिन आग्रह गरेको छ । प्रहरीको साइबर व्युरोले सार्वजनिक सूचना प्रकाशित गर्दै अनलाइनमार्फत चिनजान भएका कसैले पनि रकम माग गर...

मंसिर २, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको सुरक्षा निकायले जनाएका छन् ।  २ दिन पछाडि अर्थात् ४ गते हुने निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीले सुरक्षात्मक त...

कात्तिक ६, २०७९

नेपाल प्रहरीले निर्वाचनका लागि ल्याएको नयाँ गाडी तिहारपछि वितरण गर्ने भएको छ । प्रहरीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भनेर १८० वटा गाडी खरिद गरेको छ । उक्त गाडी केही दिनभि...

कात्तिक ६, २०७९

गृहमन्त्री बालकृष्ण खाणले सक्षम प्रहरी संगठनका लागि आवश्यक तालिम दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतवार प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।  गृहमन्त्...

कात्तिक ६, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । आइतवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारा...

कात्तिक २, २०७९

नेपाल प्रहरीमा २ हजार ४७४ जनाले जवानमा नाम निकालेका छन् । प्रहरीले जनपद समूहतर्फ रिक्त रहेको प्रहरी जवान खुल्लाबाट २ हजार ४७४ जनाको पदपूर्ति गरेको जनाएको छ ।  २०७८ मंसिर १० गते विज्ञापन गरेको थिय...

असोज ३१, २०७९

दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व मन...

असोज १४, २०७९

विश्व स्वास्थ्य संगठन नेपाल शाखा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रवार बिहान आयोजित कार्यक्रममा मन्त्रालयका इपिडिमियोलोज...

असोज १०, २०७९

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा कास्कीले चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण योजना सार्वजनिक गरेको छ । प्रहरीको कार्ययोजना अनुरुपका कार्यक्रम सञ्चालन गरी ट्राफिक व्यवस्था...

असोज ८, २०७९

नेपाल प्रहरीका ३ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयका अनुसार बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । हाल बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा ...

असोज ७, २०७९

नेपाल प्रहरीको क्षमता अभिवृद्धिमा कोरियन सरकारले सहयोग गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच उक्त सम्झौतामा शुक्रवार हस्ताक्षर भएको छ ।...

असोज ६, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा बिहीवार सबै सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहर...

असोज ४, २०७९

काठमाडौं गोठाटारमा सोमवार साँझ भएको गोलीकाण्डबारे छानबिन गर्न नेपाल प्रहरीले विशेष समिति गठन गरेको छ । नेपाल प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक  भट्टराई...