बैशाख २२, २०७९
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले काम गर्न पाउने भएका छन् । सिंहको नियुक्तिविरुद्ध अन्तरिम आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वो...
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले काम गर्न पाउने भएका छन् । सिंहको नियुक्तिविरुद्ध अन्तरिम आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वो...
नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उच्च अदालत पाटनले ६ दिनको कैद सजाय र २४ लाख ५९ हजार ८२२ रूपैयाँ...
नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) बढुवा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई हेर्दाहेर्दैमा राखेर आजको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा अहिले सुनुवाइ...
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने बताएका छन् । नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्...
वरीयता मिचेर जुनियरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय बदर हुनुपर्ने माग गर्दै दुई एआईजीहरू सर्वोच्च अदालत गएका छन् । १६ महिना जुनियरलाई आईजीपी नियुक्त गरिएको भन्दै एआईजी विश्वराज प...
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपीहरूलाई सोमवार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याललाई गृह मन्त्रालयका सचि...
३० वर्ष सेवा अवधि पूरा गरी आइतवारबाट सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलगायत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई बिदाइ गरिएको छ...
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) को बिदाइ गरेको छ । सुरक्षा अंगमा ३० वर्षे सेवा अवधिका कारण आइतवार राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लागेका प्रहरी महानिरीक्षक श...
नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २३ लाख ६५ हजार ४३४ रुपैयाँ जरिवाना ठहर भएका १ जनालाई पक्राउ गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विक्रम...
गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौ.ट मापनको वर्गीकरणमा आ.व. २०७६/०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौoट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको ...
गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फर्स्योट कार्यका सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र सोमवा...
मुद्दाको चाप बढेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दुई जना एसपी राख्ने निर्णय गरिएको छ । पछिल्लो समय काठमाडौं जिल्लामा मुद्दाको चाप बढेको विषयलाई मध्यनजर गर्दै दुई जना प्रहरी उपरीक्षक (एसपी) खट...
नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतीक्षालयको उद्घाटन गरे ।&nb...
नेपाल प्रहरीले दुई हजार ५९८ जना प्रहरी जवानहरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको जनाएको छ । साथै सरूवा भएका प्रहरी जवानहरूले २०७९ वैशाख महिन...
काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरूको नाम परिवर्तन भएको छ । २०७७ सालमै नाम परिवर्तन गर्ने निर्णय भए पनि अहिले कार्यान्वयनमा ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी द...
नेपाल प्रहरीका प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले ६७३ प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो । २०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने ...
विवादकाबीच बढुवा भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिन्ह लगाएका छन् । बढुवा भएका धिरजप्रताप सिँह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकले एआईजीको दर्ज्यानी लगाएका हुन् । चैत...
नेपाल प्रहरीका ३ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाको निर्णयविरुद्ध ३ जना डीआईजीहरू अदालत जाने तयारी गरेका छन् । सरकारको निर्णयविरुद्ध डीआईजीत्रय घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु क...
सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका ३ पदमा बढुवा प्रक्रिया शुरू गरेको छ । सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप भएका पदमा बढुवा प्रक्रिया अघि बढाएको हो ।...
नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु भएको छ । नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो तहमा लामो समयसम्म बढुवा हुन नसक्ने स...
प्रहरी प्रधान कार्यालयले प्रहरी हवल्दार पदमा ५०५ जना हवल्दारहरूलाई बढुवा सिफारिस गरेको छ । हालै सिर्जना गरिएको सो नयाँ दरबन्दीमा प्रहरी कार्यालयले बढुवा सिफारिस गरेको हो। बढुवा समितिको शुक्रबार बसेक...