×

साउन ३१, २०७९

वैकल्पिक राजनीतिको यात्रा टुंग्याएर पुनः माओवादीमा फर्केको भनेर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईप्रति कटाक्ष र टिप्पणी भइरहेको छ । जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका भट्टराई माओव...

साउन २९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै चुनाव चिह्न लिएर निर्वाचन सहभागी हुन सहमत भएका छन् ।  आइतवार प्रचण्ड र भट्टराई पक्षबीच भएको छ...

साउन २६, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ललितपुरको हात्तीवनस्थित प्रचण्डको भान्जाको घरमा भएको भेटमा आगामी आ...

साउन २१, २०७९

डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आम निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको छ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा सहभा...

साउन २१, २०७९

नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले एक नम्बर वरीयताको अध्यक्षमा डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महिन्द्र राय यादवलाई बनाएको छ । त्यस्तै सह-ध्यक्षसहित तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठल...

साउन २१, २०७९

जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेपछि नयाँ पार्टी निर्माणमा जुटेको डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति घोषणा गरेका छन् । यसअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नाम परिवर्तन ...

साउन २१, २०७९

नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आफूहरूका लागि सत्ता नै सबैथोक नभएको बताएका छन् । हालै जनता समाजवादी पार्टीले कारबाही गरेपछि नेपाल समाजवादी पार्टी गठन गरेको उनले शनिवार पार्टीको पहिलो के...

साउन २१, २०७९

डा बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टीको पहिलो बैठक शनिवार बस्दैछ । भट्टराई निकट रहेका विश्वदीप पाण्डेका अनुसार काठमाडौंमा बस्ने बैठकमा विविध एजेण्डामाथि छलफल हुने छ । बैठकमा संगठन निर्माणस...

साउन २०, २०७९

डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ पार्टी नेपाल समाजवादी पार्र्टीको पहिलो बैठक शनिवार बस्ने भएको छ ।  शनिवारका लागि बैठक बोलाइएको भट्टराई निकट रहेका विश्वदीप पाण्डेले जानकारी दिए ।  काठमा...

साउन १२, २०७९

जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेपछि छुट्टै दल गठनको तयारीमा रहेका डा. बाबुराम भट्टराईले समावेशी लोकतान्त्रिक पार्टीका नेताहरूसँग छलफल गरेका छन् । छुट्टै दल गठनको तयारीमा रहेका उनले बिहीवार उक्त पार्...

साउन ६, २०७९

संघीय चुनावको रापताप जति बढ्दै छ त्यति नै सघन छलफलमा राजनीतिक दलका नेताहरू छन् ।  विशेषगरी सत्ता गठबन्धनमा रहेका वामपन्थीदलहरू आगामी चुनावलाई लिएर घनिभूत छलफलमा छन् ।  स्थानीय चुनावमा नेपाल...

साउन ५, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र माधव नेपालसँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।  जनता समाजवादी पार्टीबाट बाहिरिने क्रममा रहेका डा. बाबुराम भट्टराईले नयाँ पा...

साउन ३, २०७९

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा जनता समाजवादी पार्टी (जसपा) नेपाल जिल्ला कार्यसमितिले पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ । जिल्ला भेला आयोजक समिति संयोजक यानप्रसाद भट्टले मंगलवार प्...

साउन ३, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ दल दर्ताको तयारीमा रहेका डा. बाबुराम भट्टराईबीच करीब एक घण्टा छलफल गरेका छन् । मंगलबार सिंहरदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताब...

असार ३२, २०७९

जसपा उपेन्द्र यादव पक्षको वीरगन्ज बैठकमा २० जना कार्यकारिणी सदस्य सहभागी भएको दाबी गरिएको छ । केन्द्रीय सदस्य पूर्ण बस्नेतले ३२ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका २० जना वीरगन्ज बैठकमा सहभागी भएको दाबी गरे ।&nb...

असार ३१, २०७९

जसपा नेपालबाट निष्काशनमा परेका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूहरुको सामू अब पार्टी पुनर्गठनको विकल्प नरहेको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले कारबाहीको घोर ...

असार ३०, २०७९

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईसहित ९ नेतामाथि उपेन्द्र यादव पक्षले कारबाहीको घोषणा गरेको छ । पार्टीको अनुशासन उलंघन गरेको ठहरसहित यादव समूहको वीरगन्जमा बसेको बैठकबाट कारबाहीको घोषणा भएको हो ...

असार २९, २०७९

फुटको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठक आज (बुधवार) बस्दैछ । यादव पक्षको बैठक विरगञ्जमा आज र भोलि बस्ने छ ।  यसअघि जसपाकै संघीय पर...

असार २८, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य पुगिसकेको भन्दै पार्टीको आधिकारिकता दाबीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।&n...

असार २८, २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।  मंगलवार काठमाडौंमा आयो...

असार २८, २०७९

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी बनाउने प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको विस्तारित बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेका हुन् । ...