×

NMB BANK
NIC ASIA

सिंहदरबारमा एक घण्टा छलफलपछि प्रचण्डले भने– बाबुराम भट्टराई गठबन्धनबाट बाहिर छैनन्

साउन ३, २०७९

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ दल दर्ताको तयारीमा रहेका डा. बाबुराम भट्टराईबीच करीब एक घण्टा छलफल गरेका छन् ।

Muktinath Bank

मंगलबार सिंहरदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेताबीच छलफल भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा डा‍. भट्टराईले दल विभाजनसम्बन्धी ऐन सक्रिय बनाएर नयाँ दल दर्ता गर्ने वातावरण बनाइदिन पनि प्रचण्डलाई आग्रह गरेको बताइएको छ । भट्टराईले यही विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि पटक–पटक छलफल गरिसकेका छन् । 


Advertisment
Nabil box
Kumari

जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिएर नयाँ दल बनाउने क्रममा रहेका भट्टराई सत्ता गठबन्धनभन्दा बाहिर नरहेको प्रचण्डले बताएका छन् । 

Vianet communication
Laxmi Bank

दुई नेताको छलफलपछि सिंहदरबारमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भट्टराई जसपाबाट अलग भए पनि गठबन्धनबाट अलग नभएको बताए । 

सिंहदरबारमा भएको छलफलमा समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । आजै दिउँसो समाजवादी केन्द्रका नेताहरूसहित प्रचण्ड र बाबुरामले छलफल गर्ने भएका छन् । 

प्रचण्डले सिंहदरबारमा कांग्रेसले चुनावी गठबन्धन गर्ने निर्णय गरेकोमा पनि खुशी व्यक्त गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x