×

NMB BANK
NIC ASIA

बाबुराम भट्टराई र माधव नेपालसँग प्रचण्डले गरे नेकपा समाजवादी केन्द्र बनाउने प्रस्ताव

साउन ५, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र माधव नेपालसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । 

Muktinath Bank

जनता समाजवादी पार्टीबाट बाहिरिने क्रममा रहेका डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ताको प्रयास गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा आउन गरेको प्रस्ताव बाबुराम भट्टराईले अस्वीकार गरेपछि सँगै नयाँ पार्टी बनाउने बारे भट्टराईले प्रस्ताव गरेको स्रोतले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले नेकपा समाजवादी केन्द्र बनाएर जाने बारेमा डा. भट्टराईसँग छलफल गरेका छन् । बुधबार विहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड र डा. भट्टराई हात्तिवनस्थित प्रचण्डको भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा पार्टी एकताबारे छलफल भएको थियो । 


Advertisment
Nabil box
Kumari

कम्युनिष्ट विचारधाराको पार्टीमा नरहने बताउँदै आएका डा. भट्टराईले भने प्रचण्डको प्रस्ताव पछि सल्लाह गरेर जवाफ दिने प्रतिक्रिया दिएको स्रोतले बताएको छ । 

Vianet communication

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्र समान एजेण्डा लिएर अघि बढेको र समाजवादी केन्द्र बनाउँदा उनीहरूलाई पनि समेट्न सकिने बारेमा प्रचण्ड र भट्टराईबीच छलफल भएको बताइएको छ । 

यसअघि प्रचण्डले माधव नेपालसँग समाजवादी केन्द्रलाई पार्टी बनाएर जाने गरी माओवादी केन्द्र र एकीकृत समाजवादीको एकीकरणको प्रस्ताव गरिसकेको समाजवादी केन्द्रका नेताहरू बताउँछन् । 

समाजवादी केन्द्रका नेताहरू भने अहिल्यै पार्टी एकता भन्दा पनि विभिन्न पार्टीहरूको मोर्चा बनाएर जानुपर्ने पक्षमा छन् । 

यता भट्टराईले पनि प्रचण्डसँगको बुधबारको छलफल सकरात्मक रहेको भन्दै अहिले आफूनिकटका नेताहरूसँग प्रचण्डको प्रस्तावबारे छलफल गरिरहेको स्रोतले बताएको छ । 

एकीकृत समाजवादी, माओवादी केन्द्र र डा. भट्टराई सहितको छलफल विहीवार हुन सक्ने उनीहरूनिकट नेताहरूले बताएका छन् । तर, अहिलेसम्म भेट्ने समय र ठाउँ भने निश्चित भइनसकेको बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x