×

बैशाख ८, २०७९

गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिएका छन्।  गृह मन्त्रालयमा आज चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उनले जनतालाई राष्ट्र, ...

बैशाख ७, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन बाहिर जानेलाई कारबाही हुने बताएका छन् । खाँणले गठबन्धनको निर्णयविरुद्ध लाग्नेहरूलाई पार्टीले कारबाही गर्ने चेतावनी दिए । रुपन्देही तिल...

चैत २९, २०७८

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा मंगलवार भएको भेटमा २ देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाँ...

चैत २८, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् । आर्थिक वर्ष २०७७/७८ मा बेरुजु फछ्र्याेट कार्यमा सर्वोकृष्ट/उत्कृष्ट हुने कर्मचारी र अवकाश लिन...

चैत २५, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले आदिवासी जनजातिले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताएका छन् । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवार नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले तराईद...

चैत २०, २०७८

सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ ।  प्रधानमन्त्रीको कार्यभार समेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृ...

चैत १८, २०७८

चैत कृष्ण औंसीका अवसरमा मनाइने घोडेजात्राका क्रममा नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा शुक्रवार विशेष कार्यक्रम गरेको छ । टुँडिखेलस्थित सैनिक मञ्चमा सेनाले गरेको अश्वकला, मोटरसाइकल खेल लगायत प्रदर्शन गर्ने ...

चैत १६, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग गृह मन्त्रालयमा बुध...

चैत ९, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । पार्टीको शिवराज नगरपालिका समितिले बुधवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सिंगो देश अब...

चैत ७, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले मोरङको लेटाङ नगरपालिका–५ मा आइतवार महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको घटनाको जाँचबुझ गरिने बताएका छन् । गृहमन्त्री खाँणले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्...

चैत ४, २०७८

गृहमन्त्री बालकृष्ण खाँणसँग सङ्घीय लिम्बुवान पार्टी नेपालको प्रतिनिधिमण्डलले भेट गरेको छ । गृह मन्त्रालयमा भएको भेटमा गृह मन्त्रीसँग प्रतिनिधिमण्डलले विभिन्न समयमा पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ तथा लाग...

चैत ३, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताएका छन् । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू ...

चैत ३, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३(२) रुपन्देहीमा आयाेजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहम...

चैत १, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग नियोग (एमसीसी) को सहयोगमा निर्माण हुने ट्रान्समिसन र हाइटेन्सन तारबाट विद्युत् मात्रै आउने बताएका छन् । गृहमन्त्री खाँणले केहीले एमसीसीबाट निर्माण हुने ट्रान्समिसन र हाइ...

फागुन २२, २०७८

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृहनगर हो रूपन्देहीको तिलोत्तमा नगरपालिका । आफ्नो क्षेत्रमा विकास गर्नु हरेक नेताको प्राथमिकता हुन्छ, त्यसलाई स्वाभाविक पनि मान्नुपर्छ । तर, गृहमन्...

फागुन १६, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यका...

माघ २१, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यकालको ६ महिनामा भएका नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका छन् । उनले बिहीवार सार्वजनिक गरेको ७१ बुँदे विवरणम...

माघ १९, २०७८

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बुधवार केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ । बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन र वर्तमान सुरक्षा अवस्थाबा...

माघ १४, २०७८

गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्का कारण कुनै पनि नागरिकको अकालमा ज्यान जान नपरोस् भन्ने विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी सम...

माघ १४, २०७८

स्थानीय तहका जनप्रतिनिधिले आफ्नो कार्यकाल सकिएपछि पनि कामचलाउ बनेर काम गर्न पाउने गरी ऐन संशोधन गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । त्यसका लागि कानूनका कुन-कुन बुँदा संशोधन गर्नुपर्छ भनेर अध्ययन गर्ने र ...