×

बैशाख २८, २०८०

नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबार पनि बस्ने भएको छ । केही दिनयता निरन्तर बस्दै आएको पदाधिकारी बैठक बिहीबार पनि बस्न लागेको हो ।  संगठन र विभागहरुको विषयमा छलफल केन्द्रित हुँदै आएको बैठकमा...

बैशाख २७, २०८०

नेपाली कांग्रेसले अनुसन्धान परिपक्व भएपछि पूर्वगृहमन्त्री तथा नेता बालकृष्ण खाँणको निलम्बनबारे निर्णय लिने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकमा खाँणले अनुसन्धानलाई सघाइरहेकाले उनलाई पार्टीबाट निलम्बन गर्ने वि...

बैशाख २७, २०८०

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्ने अनुमति सिफारिसका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा लैजाँदा उनले कुनै प्रतिप्रश्न तथा प्रतिवाद गरेनन् । प्र...

बैशाख २७, २०८०

तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरूले पैसा पठाएको प्रमाण फेला पारेपछि प्रहरीले पक्राउ गरेको पाइएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मनी ट्रा...

बैशाख २७, २०८०

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अहिले सबैको ध्यान यसैतर्फ केन्द्रित छ । खाँणको पक्राउ आकस्मिक जस्तो देखिए पनि यसको पृष्ठभूमि भने केही दिनदेखि बनिरहेको थियो । ...

बैशाख २७, २०८०

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई 'जरुरी पुर्जी' थमाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ । भाग्नसक्ने आशंकामा प्रहरीले नै जारी गर्ने जरुरी पुर्जी थमाएर उनलाई पक्राउ गरिएको प्रहरी उ...

बैशाख २७, २०८०

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौ ठगी गर्ने गिरोहका १२ सदस्य पक्राउ परेका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेसँगै यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ ...

बैशाख २७, २०८०

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उनलाई बुधवार बिहान खाँणसँगै पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले&nb...

बैशाख २७, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई बुधवार बिहान चाबहिलको मैजुबहालस्थित उनकै निवासबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प...

बैशाख २५, २०८०

‘शरणार्थी प्रकरणको विषय पत्रपत्रिकामा आएपछि जानकारी पायौं । यस्तो आपराधिक क्रियाकलापलाई कुनै हालतमा मान्दैनौं, जति निन्दा गरे पनि कम हुन्छ,’ देश नै तरंगित बनाउने नक्कली भुटानी शरणार्थी ठगी प्रकरणबा...

चैत ११, २०७९

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रालिमा गएको यातायात व्यवसायीलाई संघ/समितिमै फर्काउनुपर्ने बताएका छन्। यातायात व्यवसायी संघ/संस्थालाई प्राइभेट कम्पनीमा लैजानु गलत रहेको खाँणले टिप्प...

पुस १६, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको दाबी गरेका छन् । कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकूलतामा पुर्...

पुस १२, २०७९

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलवार निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गर्ने भएका छन् । मन्त्री रविका प्रेस सहयोगी शिव डुम्रेका अनुसार मंगलवार बिहान मन्त्रालयका कर्मचारीसँग छलफलप...

पुस ८, २०७९

सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट श...

पुस ७, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणले नयाँ सरकारको पहिलो प्राथमिकता देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका छन् । देशमा देखिएको आर्थिक मन्दीका कारण मुलुक अप्ठ्यारोमा परेको भन्दै उद्योगी/व्य...

पुस ६, २०७९

सरकारको मन्त्रिपरिषद् सामाजिक समितिद्वारा महत्त्वपूर्ण चार नीति र रणनीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबारको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पे...

मंसिर १९, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रूपन्देहीका १६ स्थानीय तहमध्ये १० पालिकामा नेपाली कांग्रेसले जीत निकाल्यो । २०७४ सालमा ८ पालिका जितेको नेकपा एमाले ३ वटा पालिकामा खुम्चिँदा कांग्रेसले आर्जन गरेको शक्तिले प्...

मंसिर १४, २०७९

नेपाली कांग्रेस प्रभावशाली नेता तथा गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि कांग्रेस रूपन्देहीमा आन्तरिक किचलोले उग्ररूप लिएको छ । रुपन्देही–३ बाट प्रतिनिधि सभातर्फ गृहमन्त्री ख...

मंसिर १०, २०७९

नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई १ हजार ३२२ मतले पछि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले अग्रता लिएका छन् । रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्...

मंसिर ६, २०७९

रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाँणले निरन्तर अग्रता कायमै राखेका छन् ।  ४ हजार ५३० मतगणना हुँदा कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले १ हजार ९४१ मत प्राप्त गरेका छन् ...

मंसिर ५, २०७९

रुपन्देही क्षेत्र नम्बर–३ मा गृहमन्त्री बालकृष्ण खाँणले अग्रता लिएका छन ।  १ हजार १०० मतगणना हुँदा कांग्रेस प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार खाँणले ४५९ मत प्राप्त गरेका छन ।  त्यस्तै राप्रपाक...