×

जेठ १८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका ...

बैशाख २२, २०८०

सरकारबारे ठोस निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरू भएको छ ।  सरकारलाई समर्थन गरिरहेको रास्वपाको ठोस निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भए...

चैत २८, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुशासन आयोगको बैठक सोमवार बिहान ११ बजे बस्दैछ । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’बारे निर्णय लिन बैठक ब...

माघ २३, २०७९

प्रधानमन्त्री प्रचण्डलाई आइतबार राजीनामा बुझाएका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने तय भएको छ ।   पार्टीको निर्णयअनुसार आइतबार रास्वपाका मन्त्रीहरूले बालुवाटारमा पुगेर प्रचण्डलाई राजीनामा बुझाएका थिए ।...

माघ २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारी निवास बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । गृह मन्त्रालय नपाउँदा रास्वपा सरकार ...

माघ २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिवार राति बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बस्दैछ । शनिवार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस...

माघ १६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ । सभापति रवि लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो ...

माघ ९, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् । रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेता र परियारलाई प्रमुख सचे...

माघ २, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुन मन्त्रालय पाउँदा कुन व्यक्तिलाई मन्त्री बनाएर पठाउने भन्ने विषयमा समझदारी कायम भएको छ । रास्वपाका एक सांसदले दिएको जानकारीअनुसार पार्टीको संसदीय दलको बैठक बस्दा नै कुन...

माघ २, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले आइतवार एक विज्ञप्ति जारी गरी दुर्घटनाप्रति दुःख...

पुस ४, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा सहभागी हुनका लागि छलफललाई निरन्तता दिने बताएका छन् ।  निर्वाचन आयोगले सोमवार आयोजना गरेको जलपान कार्यक्रममा सहभागी हुँदै गर्दा सञ्चारकर्मीसँग कुरा...

मंसिर २४, २०७९

समानुपातिकतर्फका सांसद छनोटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ । ठूला नेताहरूले आफ्ना नजिकका मान्छेलाई छनोट गरेको भन्दै एक केन्द्रीय सदस्यले विरोध जनाएका छन् ।  पार्टीका केन्द्रीय...

मंसिर २४, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामानुपातिक सांसद टुंगो लगाएको छ । शनिवार पार्टी सभापति रवि लामिछानेसहितको बैठकले सामानुपातिक सांसद टुंगो लगाएको प्रवक्ता मुकुल ढकालले बताए ।  रास्वपाले यसअघि नै...

मंसिर १५, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफूहरू संसद् र सडक दुवैतिर हुने बताएका छन् । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन जितेपछि धरानका मेयर हर्क साम्पाङको शैलीमा चितवनमा खानेपानी व्यवस्थापनमा खटिएका उनले...

असोज १३, २०७९

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा ३ बाट प्रकाश पाठकलाई उम्मेदवार बनाउने भएको छ ।  गत निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जितेको झापा ३ मा रविको...

भदौ १, २०७९

रवि  लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रदेश सभाको निर्वाचनमा भाग नलिने भएको छ ।  बुधवार एक भिडियो सन्देश जारी गर्दै सभापति लामिछानेले प्रदेश सभाको निर्वाचनमा भाग नलिन निर्वाचन आ...

साउन २७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा घण्टी चिह्नको विकल्प मात्रै रहेको बताएका छन् । शुक्रवार हेटौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको बागमत...

साउन २१, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीसँग कुनै चुनावी एजेण्डा नै नभएको बताएका छन् । ठूला भनिएका पार्टीसँग आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकतासमेत नभएको दाबी गरे ।  ...

साउन १७, २०७९

पूर्वसञ्चारकर्मी रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलवार कर्णाली प्रदेशस्तरीय भेला आयोजना गरेको छ । कर्णाली प्रदेश र जिल्ला समितिहरू गठन गर्न स्वतन्त्र पार्टीले सुर्खेतमा प्रदेशस्तरीय भेला आयोजना गरेको...

असार १७, २०७९

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न गोलाकारभित्रको घण्ट शुक्रवार दर्ता भएक...

असार ७, २०७९

पत्रकारिता पेशा छाडेर सक्रिय राजनीति शुरू गरेका रवि लामिछानेले दल दर्ताका लागि मंगलवार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।  रविले आजै राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी&rs...