×

NMB BANK
NIC ASIA

सरकारबारे ठोस निर्णय लिन रास्वपा बैठक शुरू

बैशाख २२, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारबारे ठोस निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक शुरू भएको छ । 

Muktinath Bank

सरकारलाई समर्थन गरिरहेको रास्वपाको ठोस निर्णय लिन केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको हो । ​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बैठक शुरूको भएको जानकारी दिए । आजको संयुक्त बेठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे आवश्यक निर्णय गर्ने उनले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

अहिले रास्वपाले सरकारलाई समर्थन गरिरहेको छ । तर समर्थनमात्रै नभइ सरकारमा सहभागी हुने वा बाहिरिने भन्ने निर्णय गर्ने तयारी रास्वपाको छ । 

Vianet communication
Laxmi Bank

पार्टीभित्र पनि सरकारमा जानुपर्ने र बाहिरै बस्नुपर्नेमा मत बाझिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेलाई भेट्दै सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । 

एमाले अध्यक्ष केपी ओलीले भने लामिछानेलाई प्रधानमन्त्री बनाउने आश्वासन दिइएको बताइन्छ । यसै दोधारका बीच रास्वपालाई एउटा निर्णयमा पुग्न दबाब परेको छ । 

सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सांसद र गृहमन्त्री पद गएको केही समयमा रास्वपाले मन्त्री पनि फिर्ता बोलाएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायम राखिरहेको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x